एनआरएनए १५ औं युरोपेली सम्मेलनको तयारी बैठक सम्पन्न

लण्डन् । आगामी मे महिनामा चेक रिपब्लिकनमा हुने गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनको तयारीको लागि बैठक सम्पन्न भएको छ । एनआरएनएका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार शनिवार क्षेत्रीय पदाधिकारीहरुको बैठकले स्वीडेनमा सम्पन्न १४ औं क्षेत्रीय सम्मेलनको समिक्षा गर्दै १५ औं क्षेत्रीय सम्मेलनको तयारीको शुरुवात गरेको हो । बैठकले युरोप क्षेत्रमा पछिल्लो समयमा अलपत्र … Continue reading एनआरएनए १५ औं युरोपेली सम्मेलनको तयारी बैठक सम्पन्न